Published by Percept media Production
To upload your own news---> Click here
कक्षा १२ को परीक्षा ९ मंसिरबाट
नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारणस्थति कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले जानकारी दिए ।