बझाङमा बालुवा निकाल्ने गर्दा पुरिएर एकजनाको मृत्यु,
बझाङ १६ असार बझाङ को वित्थडचिर गाउँपालिकाका वडा ५ र बैतडीको सिगास गाउँपालिकामा ९ को सिमना सिल्लिेधार स्थित बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको महिला मृत्यु भएको छ । सोमबार बालुवाखानीमा पुरिएर वित्थडचिर गाउँपालिका ५ की अन्दाजी ३५ वर्षीया चाखुरीदेवी महरको मृत्यु भएको हो भने घटनामा अन्य तिन जना मजदुर घाइते भएका छन् । घाइते हुने वित्थडचिर गाउँपालिकाका वडा ५ कै गमादेवि महर क’ट’ली देवि ,र हरभिान महर रहेकाछन भने मृत्क चाखुरीदेवी का ३ छोरी र २ छोरी रहेकाछन । घाईतेहरुको उपचार दैउलेख प्राथमीक स्वास्थय चैकी मा भइरेका छ ।
उत्त घटना वित्थडचिर ५ मा बन्दै गरेको साम’दायक स्वास्थ्य चौकीका लागि बालुवा निकाल्दैक्रममा घटना भएको वडा ४का अधक्ष्य कलक बा बोहोरा ले जान्कारी दिएकाछन ।