पुलिसले जित्यो काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि
नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।
माल्दिभ्सको मालेमा हिजो फाइनल खेल भएको थियो। उज्वेकिस्तानको हुमो क्लबलाई नेपाल पुलिस क्लबले तीन-शून्यको सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।
तस्बिरहरु :