Published by Percept media Production
To upload your own news---> Click here
विश्वकप छनोट खेलमा आशिफ शेखले पुरा गरे अर्धसतक
टी—२० विश्वकप छनोट क्रिकेटको यूएईविरुद्धको सेमिफाइनल खेलमा नेपाली ब्याट्सम्यान आसिफ शेखले अर्धसतक बनाएका छन् ।
ओपनर ब्याट्सम्यान शेखले ३९ बलमा एक छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् ।