इमर्जिङ कपमा नेपाल समूह बी, पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग
श्रीलंकामाहुने एसीसी इमर्जिङ टिम्स एसियाकपको लागि नेपाली राष्ट्रिय टोलीकानियमीत सदस्यआरिफ शेख नखेल्ने भएका छन् । व्यक्तिगत कारण देखाउँदै आरिफले नखेल्ने जनाएकाहुन् । उनको सट्टामापवन सर्राफलाई राष्ट्रिय टोलीमा समावेश गरिएको छ । पवन १० महिनापछि नेपाली टोलीमाफर्किएकाहुन् ।
रोहितपौडेलको कप्तानीमा रहेको नेपाली टोलीमाकुशलभुर्तेल, अर्जुन साउद, सोमपालकामी, देव खनाल, भीमशार्की, कुशलमल्ल, गुल्सन झा, ललित राजवंशी, किशोर महतो, प्रतिशजिसी, पवन सर्राफ, सन्दीप जोरा, सूर्य तामाङ, श्याम ढकाल छन् । इमर्जिङ टिम्स कपको लागिक्यानले आजै नेपाली टोलीलाई बिदाइ गरेको छ ।
बिहीबारदेखि हुने इमर्जिङ कपमा नेपाल समूहबी मा छ । नेपालले जुलाई १४ मा पाकिस्तान ए सँग पहिलो खेल खेल्नेछ ।
इमर्जङिकपमानेपालसमूहबी
पहलिोखेलजुलाई१४मापाकस्तिानएसँग
काठमाडांै।श्रीलंकामाहुनेएसीसीइमर्जङिटम्सिएसयिाकपकोलागनिेपालीराष्ट्रयिटोलीकानयिमीतसदस्यआरफिशेखनखेल्नेभएकाछन्।व्यक्तगितकारणदेखाउँदैआरफिलेनखेल्नेजनाएकाहुन्।उनकोसट्टामापवनसर्राफलाईराष्ट्रयिटोलीमासमावेशगरएिकोछ।पवन१०महनिापछनिेपालीटोलीमाफर्कएिकाहुन्।
रोहतिपौडेलकोकप्तानीमारहेकोनेपालीटोलीमाकुशलभुर्तेल, अर्जुनसाउद, सोमपालकामी, देवखनाल, भीमशार्की, कुशलमल्ल, गुल्सनझा, ललतिराजवंशी, कशिोरमहतो, प्रतशिजसिी, पवनसर्राफ, सन्दीपजोरा, सूर्यतामाङ, श्यामढकालछन्।इमर्जङिटम्सिकपकोलागक्यिानलेआजैनेपालीटोलीलाईबदिाइगरेकोछ।
बहिीबारदेखहिुनेइमर्जङिकपमानेपालसमूहबीमाछ।नेपाललेजुलाई१४मापाकस्तिानएसँगपहलिोखेलखेल्नेछ।