आगलागीमा१२लाखभन्दा बढीको क्षति
काठमाडौं । विभिन्न स्थानमाभएको आगलागीका कारण १२ लाख भन्दा बढी नोक्सानी भएको छ ।
दाङको दंगीशरण गाउँपालिका१ कोटस्थित कोट सामुदायिकवनमालागेको आगो बस्ती पस्दा ४२ वर्षीय डिल्ली डाँगीको कच्ची घर पूर्ण रुपमाजलेको छ । आगलागीका कारण पाँचलाख बराबरको सामाग्रीजलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
डिल्लीरामको घरसहित२५ वटा माहुरीको घारमापनिजलेका छन् ।
त्यस्तै दाङकै बंगलाचुलीगाउँपालिका५ रोकिनेडाँडा बस्ने भानु थापाको घरमाविद्युत सर्ट भई आइतबार रातिआगलागीहुँदा७लाख ५० हजार रूपैयाँ बढीको सामग्रीजलेको प्रहरीले जनाएको छ ।
यता,लमजुङको बेशीशहर नगरपालिका५ ज्यारखानामा सोमबार बिहानै विद्युत सर्ट भई आगो लाग्दाहोम बहादुर गुरुङको कच्ची घरमा पूर्ण रुपमाक्षतीपुगेको छ ।
आगलागीमाअन्नपात, भाँडा,लत्ताकपडालगायतकासबै सामग्रीजलेका छन् ।
प्रहरी र स्थानीयबासिन्दाको सहयोगमास्थानीयवनमालागेको आगलागी नियन्त्रणमा लिएर घटनाबारे आवश्यकअनुसन्धानगरिरहेको प्रहरीले जनाएको छ ।