Published by Percept media Production
To upload your own news---> Click here
बिस्का जात्राको रौनक : युवामा लोभ लाग्दो आकर्षण
काठमाडौं । नयाँ वर्षको आगमनसँगै भक्तपुरका नेवार समुदायले बिस्का जात्रा धुमधामसँग मनाई रहेका छन् । बिशेषगरी, जात्राप्रति युवाको आकर्षण लोभ लाग्दो छ ।