प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक
प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल ९२एः)लभउब)ि० ह्याक भएको छ।
पिएमओ नेपालबाट विभिन्न असान्दर्भिक विषयबस्तु रि(ट्विट भएका छन्।
विभिन्न तीन फरक(फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले यसबारे अध्ययन थालेको छ।
प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटरमा समस्या आएपछि प्राविधिक टोलीले अनुसन्धान थालेको र छिट्टै समस्याको समाधान हुने प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजकले जानकारी दिए।