नेपाल प्राध्यापक सङ्घको ६० औँ वार्षिक दिवस, हीरक महोत्सव राष्ट्रिय सभा गृहमा सम्पन्न
नेपाल प्राध्यापक सङ्घको ६० औँ वार्षिक दिवस, हीरक महोत्सव राष्ट्रिय सभा गृहमा प्रदर्शनी मार्गमा सम्पन्न भएको छ, सो महोत्सवको समुद्घाटन सम्माननिय प्रधानमन्त्रि शेरबहादुर देउवा ज्युबाट भएको छ । सो महोत्सवमा माननिय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्रप्रसाद पौडेल ज्यु माननीय मन्त्री श्री जयपुरी घर्ती, श्री गगन कुमार थापा, श्री योगेश भटट्राई, प्रा. डा. पुष्पा कर्ण, डा. सुरेन्द्रकुमार यादव तथा श्री एकबालमिया अन्सरी ज्युले सहभागी जनाएको छ ।
तस्बिर हेमचन्द्र दाहाल 
