टी-२० सिरिजमा बराबरीपछि नेपालको ध्यान एकदिवसीयमा
जिम्बाब्बे ए टिमसँगको टी-२० सिरिज बराबरीमा सकेको नेपालले अब यही टिमसँगको एक दिवसीय सिरिजमा ध्यान केन्द्रित गरेको छ ।
बुधबार त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बे ए टिमलाई नेपालले ८ विकेटले पराजित गर्दै सिरिज बराबरी गरेको थियो ।