Published by Percept media Production
To upload your own news---> Click here
प्रदेश ३ का तीन मन्त्रीले राजीनामा दिए
(काठमाडौं) बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् ।
आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।