सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्न १ करोड ८० लाख मूल्यका शैक्षिक सामग्री सहयोग
२ बर्ष अगाडी
सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्न १ करोड ८० लाख मूल्यका शैक्षिक सामग्री सहयोग
मुगु जिल्लाको सोरु गाउँपालिकामा रहेका ३९ वटा सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शिक्षामा गुणस्तरीयता ल्याउन शैक्षिक सामग्रीहरु सहयोग गरीएको छ ।