Published by Percept media Production
To upload your own news---> Click here
विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न निर्देशन दिएका छन् ।