Published by Percept media Production
To upload your own news---> Click here
उच्च शिक्षामा योगको अभ्यासले पर्याप्त स्थान पाएन : शिक्षा मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उच्च शिक्षामा योगको अभ्यास र साधनाले पर्याप्त स्थान नपाएको टिप्पणी गरेका छन् ।