सगरमाथा एजुकेशनल् एकेडेमीका एसईईमा उत्र्तीण बिधार्थीहरुलाई सरसमानका साथ बिदाई
काठमाडौं ३० असार। काठमाडौं महानगरपालीका वडा न ६ स्थित सरस्वतीनगर सगरमाथा एजुकेशनल् एकेडेमीले २०७५ एसईईमा उत्र्तीण हुने सम्पुर्ण बिधार्थी हरुलाई एक कार्यक्रमको आयोजना गरी सरसम्मान साथ बिदाई गरेको छ । सगरमाथा एजुकेशनल् विधालयले ए श्रेणीमामा २१ जना ए मा ९ जना गरी जम्मा ३० जना लै उतिर्ण गरेका छन । भने विधालयकी छात्रा सुमिता भण्डारीले ३.९५ जि पि ए ल्याई सबै भन्दा उत्कृष्ट नतिजा हासिल गरेकी छिन । उत्त कार्यक्रमा काठमाण्डौ ब्यङग्य कवी कृष्ण मुरारी गौतम , बरिष्ट साहित्यकार मित्रलाल वगेनि , संथापक बिष्णु पराजुली, अबिभाबक , शिक्षेक । अन्य विधालयका प्रिन्सिपल , शिक्षेक , बिधार्थीहरु को उपस्थितिमामा नित्य ,मायाको चिनो ,दोशल्लाका सरसमान साथ बिदाई गरेको थियो ।

एस .आर पाटी् प्यालेस धुम्बाराईमा आयोजित उत्त कार्यक्रममा काठमाण्डौ ब्यङग्य कबि कृष्ण मुरारी गौतमले सम्बोधन गर्दै पढने विधायार्थीहरुलाई यो राज्यले रोजगारीता भन्ने कुरा दिन सक्रनेमा छौन , राज्यले अबसर देलार हामी गरैला भनैर राज्को भरमा नपर्न विधायार्थीहरुलाइ आग्रह समेत गर्नु भएको छ । उहाले पानीको धारा जडान छ ? त्रर पानी आछैन ? पानी नआयरै पानी र बिजुलीको बिलकर मागन सरकारले थाल्छ रु भने पछि यो सरकारले युवा हरुलाई के सरोजगारी दिन सक्छ त ? त्यसैले जति राम्रो नतिजा विधायार्थीहरुले ल्याएर पनि १२ पास गरी बिदेश पलायान हुन पर्ने बाध्यता झन झन बढदै आएको छ । प्रमुख अथिति समेत रहन’भएका ब्यङग्य कवी गौतमले यो सरकार ,राज्य देखेर शरिरमा लागेको लुतोका फोका फुटे जस्तै हामी नेपाली हरुलाई एलर्र्जी भएको ब्यडग्य गर्दै तपाई भन्दा म के कम भनेर विधायार्थी भाईबहिनीहरु पढ्ेर मेहन्त्त गर्न पर्ने भन्दै” सम्पुर्ण एसईईमा उत्र्तीण हुने बिधार्थी हरुलाई बधाई तथा शुभकामना दिनु भयो ।

त्यस्तै बिधायालयका प्रिन्सिपल पुष्प राज सिमखडाले १२ कक्षा पासगरेपछि विदेश जान रोक्न सबै शिक्षा विद हरुले लाग्न’ पर्ने माद जोड दिदै नेपाल बजारमा मात्र नभइर विश्व बजारमा शिक्षा टेवा पुगाउनमा आधुनिक लाईबेरि ग’णक्ष्तर शिक्षा दिन विधायालयको परिवाराबट दिरात खट्ने प्रतिवदता समेत गर्नु भयो । प्रिन्सिपले सिमखडाले एसईईमा उत्र्तीण हुने सम्पुर्ण बिधार्थी हरुलाई बधाई तथा शुभकामना दिदै आगामी दिन हरुमा यो बर्ष भन्दा राम्रो नतिजा ल्याउन्रे आशामा रहेको कुरा ब्यक्त गर्नु भयो छ।
अरु अन्य बक्तहरुले पनी आ आफनो धारणाका साथ एसईईमा उत्र्तीण हुने सम्पुर्ण बिधार्थी हरुलाई बधाई तथा शुभकामना को मन्तब्य राख्नु भएको थियो । एसईईमा उत्र्तीण हुने सम्पुर्ण बिधार्थी हरुलाई औपचारीक विदाई अध्यनरत विधायार्थीहरुलाई अभिप्रतित गर्नै लक्ष्यका साथ कार्यक्रमको आयोजना गरियको हो ।



